अन्नपूर्णमा भलिबल खेलको प्रशिक्षण सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भलिबल खेलको प्रशिक्षण सुरु भएको छ । गाउँपालिकाको आयोजनामा भुरुङ तातोपानीमा मंगलबारदेखि सुरु भएको प्रशिक्षण ५ दिनसम्म सञ्चालन हुने जनाइएको छ । गाउँपालिकाकाको वडाबाट पुरुष र महिला भलिबलका खेलाडीहरुलाई छनौट गरी उनिहरुलाई खेलसम्बन्धि प्रशिक्षण प्रदान गर्न लागिएको हो । प्रशिक्षणको गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले उद्घाटन … Continue reading अन्नपूर्णमा भलिबल खेलको प्रशिक्षण सुरु